सुनसरीको बराह नगरपालिका -११ का अग्नी पीडितलाई राहत वितरण | ईमाउण्टेन समाचार

Our Network

चैत १४ २०८०, बुधवार

सुनसरीको बराह नगरपालिका -११ का अग्नी पीडितलाई राहत वितरण

सुनसरी, ७ चैत । पूर्व अर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले सुनसरीको बराह नगरपालिका ११ का अग्नी पीडितहरुलाई राहत वितरण गरेका छन् ।

आगलागी क्षेत्रको नीरिक्षणमा पुगेका कार्कीले पीडित परिवारलाई २५ लाख बराबरको राहत उपलब्ध गराएका छन् । कार्कीले राहत वितरण प्रभावकारी नभएको भन्दै पीडितको व्यवस्थापन गर्न सरकारसँग माग गरेका छन् । शनिबार बराहको मधुवनमा आगलागी हुँदा १ सय २ वटा घर जलेर नष्ट भएका थिए ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);