बाजुरामा मादक पदार्थ सेवन र उत्पादनमा रोक | ईमाउण्टेन समाचार

Our Network

वैशाख ६ २०८१, बिहीबार

बाजुरामा मादक पदार्थ सेवन र उत्पादनमा रोक

बाजुरा, ६ चैत । बाजुरामा मादक पदार्थ सेवन र उत्पादनमा रोक लगाइने भएको छ । पछिल्लो समय मादक पदार्थ सेवन गर्नेको संख्या बढेको भन्दै जिल्ला प्रहरी कार्यालय बाजुराले मादक पदार्थ सेवन र उत्पादनमा रोक लगाउन लागेको हो ।

मदिरा सेवनका कारण अपराध बढेकाले घरेलु मदिरा नष्ट गर्ने अभियान नै चलाइएको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ । प्रहरीले फागुन अन्तिमसातादेखि चैतको पहिलो सातासम्म ३ सय लिटर घरेलु मदिरा नष्ट गरेको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);