थलाहा खोलाले बगाउदा एक जना बेपत्ता | ईमाउण्टेन समाचार

Our Network

वैशाख २० २०८१, बिहीबार

साउन २५ , इनरुवा । सुनसरीको गढी गाउँपलिका ६ मा थलाहा खोलाले बगाउदा एक जना बेपत्ता भएका छन् ।

खोला तर्ने क्रममा स्थानीय ४५ बर्षिय चैत ऋषीदेव बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ । अर्का स्थानिय हर्क बहादुर मगरको घरबाट काम गरेर घर फर्कदैं गर्दा ऋषिदेव बेपत्ता भएका हुन् । उनको खोजीकार्य भइरहेको इलाका प्रहरी कर्यालय छिटाहाले जनाएको छ ।

 

 

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);