माछा मार्ने क्रममा खोलाले बगाई बेपत्ता भएकाको शव सशस्त्र प्रहरीद्वारा फेला | ईमाउण्टेन समाचार

Our Network

वैशाख ५ २०८१, बुधवार

माछा मार्ने क्रममा खोलाले बगाई बेपत्ता भएकाको शव सशस्त्र प्रहरीद्वारा फेला

death body

नवलपरासी । पूर्वी नवलपरासी जिल्लाको विनय त्रिवेणी गाउँपालिका ३ सर्दीस्थित डम्रे खोलाले बगाई बेपत्ता भएका एक जनाको शव सशस्त्र प्रहरीले असार ८ गते फेला पारको छ ।

बझाङ जिल्ला स्थायी घर भएका २४ वर्षिय लक्ष्मण बोहोरा माछा मार्ने क्रममा उक्त खोलाले बगाई बेपत्ता भएको बताईएको छ ।

सो बारे जानकारी पाउनासाथै सशस्त्र प्रहरी बल नेपाल औद्योगिक सुरक्षा वेश सर्दीबाट खटिएको सशस्त्र प्रहरीले उनको शव पानीमा डुवेको अवस्थामा फेला पारेको हो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);