इंग्लिस क्लब म्यानचेस्टर युनाइटेड २–१ ले पराजित | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

साउन २५ , काठमाण्डौँ । स्पेनिस क्लब रियल म्याड्रिडले युइएफए सुपर कपको उपाधिका जितेको छ ।

इंग्लिस क्लब म्यानचेस्टर युनाइटेडलाई २–१ ले हराउँदै स्पेनिस क्लब रियल मड्रिडले जित निकालेको हो । रियल म्याड्रिडका लागि कस्मीरो र इस्कोले गोल गरे । यस्तै म्यानयुका लागि एक मात्र गोल लुकाकुले गरे । यो सँगै रियल मड्रिडले लगातार दोस्रोपटक युइएफए सुपर कपको उपाधि जितेको छ । यसअघि सन् १९८९ र सन् १९९० मा इटालियन क्लब एसी मिलानले लगातार दुईपटक उपाधि जितेको थियो ।

म्यानचेस्टर युनाइटेडले भने पछिल्लो पटक सन् १९९१ मा सुपर कपको उपाधि जितेको थियो ।

 

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);