युएइफा सुपर कपमा म्याड्रिड र युनाइटेड भिड्दै | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

साउन २४ , काठमाण्डौँ । स्पेनिस च्याम्पियन रियल म्याड्रिड र इङ्गलिस क्लब म्यानचेस्टर युनाइटेड आज म्यासेडोनियामा युएइफा सुपर कपको औपचारिक उपाधिका लागि भिड्ने भएका छन् ।

युएइफा सुपर कप अन्तर्गत हुने च्याम्पियन्स लिग बिजेता र युरोप लिग बिजेता बिचको खेल नेपाली समय अनुसार आज राती पौने  १ बजे देखि सुरु हुने भएको छ । जिनादिन जिदान प्रशिक्षक रहेको रियल म्याड्रिड र जोसे माउरिन्होको प्रशिक्षणमा रहेको युनाइटेड क्लब सोमबार सो खेलको लागी म्यासेडेनियातर्फ लागेको हो ।

प्रि सिजनमा एउटा पनि खेल नखेलेका रोनाल्डो सो खेलका मैदानमा उत्रिने भएका छन् ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);