स्पेनीस राष्ट्रिय लिग फुटबल ला लिगाको खेल तालिका सार्वजनिक | ईमाउण्टेन समाचार

Our Network

चैत ११ २०८०, आइतबार

स्पेनीस राष्ट्रिय लिग फुटबल ला लिगाको खेल तालिका सार्वजनिक

एजेन्सी,१६ भदाै । स्पेनीस राष्ट्रिय लिग फुटबल ला लिगाको नयाँ सिजनको खेल तालिका सार्वजनिक भएको छ ।सेप्टेम्बर १३ तारिखबाट सुरु हुने ला लिगाको पहिलो खेलमा डिर्पोटिभो अलाभेस र रियल बेटिसविच प्रतिस्पर्धा हुने छ । साविक विजेता रियल म्यड्रिडले पहिलो खेल गेटाफेविरुद्ध खेल्ने भएको छ ।

यस्तै बार्सिलोनाले पहिलो खेल इल्चीसँग खेल्ने भएको छ ।ला लिगका २ बलिया र लोकप्रिय क्लब रियल म्याड्रिड र बार्सिलोनाविचको एल क्लासिकोको अन्तर्गत पहिलो खेल अक्टोबर २५ तारिखमा हुनेछ भने दोस्रो एल क्लासिको २०२१ को अप्रिल ११ तारिखमा हुने भएको छ ।

यस्तै एट्लेटिको र रियलविचको म्याड्रिड डर्वीको पहिलो खेल डिसेम्बर १३ तारिखमा हुनेछ । दोस्रोखेल २०२१ को मार्च ७ तारिखमा हुने छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);