भाडाका सवारीलाई मात्रै नियम ? सरकारी, निजीले प्रदुषण गर्दैनन्? (भिडियो सहित) | ईमाउण्टेन समाचार

Our Network

वैशाख १५ २०८१, शनिबार

भाडाका सवारीलाई मात्रै नियम ? सरकारी, निजीले प्रदुषण गर्दैनन्? (भिडियो सहित)

satta-sashan

अन्तर्राष्ट्रिय स्तरमा कुनै देश कति विकसित छ भनेर बुझ्न त्यहाँको सडक र सार्बजनिक सवारी साधनको स्तरलाई हेर्ने गरिन्छ । सरकारले अहिले एउटा नीति ल्याएको छ, २० बर्षे पुराना भाडाका सवारी साधनलाई बिस्थापीत गर्ने । यो नीतिले कति सवारी साधन हट्नेछन र प्रदुषण कति कम हुन्छ ? साथै यसले देशको ट्राफिक व्यवस्थालाई कस्तो प्रभाव पार्छ ? यो सँगै जोडिएका अरु विषयमा केन्द्रित माउन्टेन टेलिभिजनको कार्यक्रम ‘सत्ता–शासन’मा प्रस्तोता प्रकाश गिरीले यातायात व्यवस्था विभागका महानिर्देशक, रुपनारायण भट्टराई र नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका बरिष्ठ उपाध्यक्ष विजय स्वाँरसँग गरेको कुराकानी हेर्नुहोस् :

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);