विश्वकप छनोट : नेपालले टस जितेर बलिङ गर्दै | ईमाउण्टेन समाचार

Our Network

वैशाख १ २०८१, शनिबार

विश्वकप छनोट : नेपालले टस जितेर बलिङ गर्दै

काठमाडौं, १ चैत : नेपालले पुपुवा न्यु गिनीसँगको खेलमा टस जितेर बलिङ रोजेको छ । दिवसीय मान्यता प्राप्त गर्न जित्नै पर्ने खेलमा नेपाली टोलीले बलिङ गर्ने निर्णय गरेको हो ।

प्लेअफको खेल जिम्बावेको हरारेस्थित हरारियन स्पोर्ट्स क्लबको मैदानमा सुरु हुँदै छ । पपुवा न्युगिनीलाई पराजित गरे एकदिवसीय मान्यता पाउने नेपालको सम्भावना बलियो हुने छ । नेपाल र पपुवा न्युगिनीबीच सन् २०१५ पछि पहिलोपटक प्रतिस्पर्धा हुन लागेको हो । सन् २०१५ मा आइसिसी विश्व क्रिकेट लिग च्याम्पियनसिप अन्तर्गत नेपालले पपुवा न्युगिनी विरुद्धका दुवै खेलमा पराजय व्यहोरेको थियो ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);