युएस बंगला दुर्घटना : ३६ जनाको मृत्यु भएको पुस्टी | ईमाउण्टेन समाचार

Our Network

वैशाख १९ २०८१, बुधवार

युएस बंगला दुर्घटना : ३६ जनाको मृत्यु भएको पुस्टी

काठमाडौं, २८ फागुन । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरणका क्रममा युएस बंगलाको एक विमानमा आज दिउँसो १४ः२० बजे आगो लाग्दा घाइते भएका यात्रुको उद्धार भइरहेको छ ।

विमानमा चालक दलका ४ सदस्य सहित ७१ जना यात्रु रहेको बताइएको छ । घाइतेहरुको उद्दारको क्रम जारी छ । उद्धार गरिएका यात्रुलाई नजिकको अस्पतालहरुमा पठाइएको छ । दुर्घटनामा ३६ जनाको मृत्यु भएको पुस्टी गरिएको छ ।  दुर्घटना स्थलमा २८ जनाको शब संकलन गरिएको छ । उद्दार गरिएका मध्ये ८ जनाको मृत्यु भएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);