युएस बंगला दुर्घटना : मृत्यु हुनेको संख्या ४९ पुग्यो | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

युएस बंगला दुर्घटना : मृत्यु हुनेको संख्या ४९ पुग्यो

काठमाडौं, २८ फागुन । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको धावनमार्गमा विमान अवतरण गर्ने क्रममा युएस बंगाल विमान दुर्घटना हुँदा मृत्यु हुनेको संख्या ४९ पुगेको छ ।

विमानमा चालक दलका ४ सदस्य सहित ७१ जना यात्रु रहेको बताइएको छ  । उद्धार गरिएका यात्रुहरुको नजिकैको अस्पतालमा उपचार भईरहेको छ । दुर्घटनामा ४९ जनाको मृत्यु भएको पुस्टी गरिएको छ ।  दुर्घटना स्थलमा ३१ जनाको शब संकलन गरिएको छ । केएमसी अस्पतालमा ८ जना र त्रीबी शिक्षण अस्पतालमा १ जनाको मृत्यु भएको पुस्टि गरिएको छ ।

 

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);