काठमाडौँमा ‘रोरिङ गेयर्स’ आयोजना हुने | ईमाउण्टेन समाचार

Our Network

वैशाख १४ २०८१, शुक्रबार

काठमाडौँमा ‘रोरिङ गेयर्स’ आयोजना हुने

काठमाडौं, २३ फागुन । काठमाडौँमा पहिलो पटक ‘अरेन्ज स्टन्ट’ प्रतिस्पर्धा हुने भएको छ । मोटरसाइकल कम्पनी केटीएमले आज काठमाडौँमा पत्रकार सम्मेलन गरी रोरिङ गेयर्स आयोजना गर्न लागेको जानकारी दिएको हो ।

प्रतिष्पर्धा यही फागुन २८ गते शनिबार सातदोबाटो स्वीमिङ कम्लेम्समा हुने छ । विश्वका चर्चित स्टन्ट राइडर रोक बगारोज प्रतिष्पर्धाका लागि स्लोभेनीयाबाट नेपाल आएका आयोजकले जनाएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);