काठमाडौँमा दोस्रो सहकारी महासम्मेलनको आयोजना हुने | ईमाउण्टेन समाचार

Our Network

वैशाख ३१ २०८१, सोमबार

काठमाडौँमा दोस्रो सहकारी महासम्मेलनको आयोजना हुने

काठमाडौं, ८ चैत । काठमाडौँमा दोस्रो सहकारी महासम्मेलनको आयोजना हुने भएको छ । राष्ट्रिय सहकारी महासंघले बिहीबार काठमाडौंमा पत्रकार सम्मेलन यही चैत २१ र २२ गते काठमाडौंमा सहकारी महासम्मेलनको आयोजना गरिएको जानकारी गराएको छ ।

दिगो विकासको लक्ष्य प्राप्तिमा सरकारलाई सघाउने उद्देश्यले महासम्मेलन आयोजना गरिएको महासंघका संचालक चन्द्रप्रसाद ढकालले जानकारी दिए । महासम्मेलनमा सहकारीद्धारा उत्पादित बस्तुहरुको प्रदर्शनी गरिने उनले बताए । प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गर्ने महासम्मेलनमा भारत, चीन, जापान, कोरिया, मलेसिया, सिंगापुर, श्रीलंका, पाकिस्तानलगायतका देशका सहकारी अभियन्ताहरुको पनि सहभागिता रहनेछ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);