बिदेशी पर्यटकले पनि मनाए होली ( भिडियो सहित ) | ईमाउण्टेन समाचार

Our Network

वैशाख १० २०८१, सोमबार

बिदेशी पर्यटकले पनि मनाए होली ( भिडियो सहित )

tourist holi

काठमाडौं, १८ फागुन । काठमाडौंको ठमेल,दरवारमार्ग, बसन्तपुर लगाएतका पर्यटकिय स्थलमा सेतो टि – सर्ट लगाएर बिदेशी पर्यटकहरु रंगिएको दृश्य निकै मोह थियो । नेपाली सँगै एकआपसमा मिलेर पर्यटकहरु होली पर्व मनाउन निकै ब्यस्त थिँए ।

उनिहरु ह्याप्पी होली लेखेको टि – सर्ट लगाएर होली खेल्न ब्यस्त थिए । नेपालीले मनाउने होली पर्व पछिल्लो समय बिदेशी पर्यटकले पनि मनाउन थालेका छन । जसले गर्दा नेपालीलाई बिदेशी सँग एकआपसमा जोड्न पनि सफल भएको छ । होली पर्वमा नेपाल घुम्न आउने पर्यटकको संख्या बढ्दै गएको ब्यावसायीको भनाई छ । तेजना पण्डितको रिर्पाट भिडियोको लागी तल क्लिक गर्नुहोला ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);