आज तराईमा होली | ईमाउण्टेन समाचार

Our Network

चैत १६ २०८०, शुक्रबार

आज तराईमा होली

tarai holi

काठमाडौं, २७ फागुन ।  रंङहरुको पर्व फागु अर्थात् होली सद्भाव र आत्मियता साटासाट गदै आज तराईमा मनाईदैछ, जनकपुरमा भने बुधबार मनाइन्छ ।

जनकपुर बाहेक तराईमा अन्य क्षेत्रमा होली मनाइन लागिएको हो । जनकपुरमा भने बुधबार होली मनाइने छ । जनकपुरमा १५ दिनसम्मको धार्मिक परिक्रमा सकिएको भोलिपल्ट मनाइने परम्परा अनुसार तराईका अरु ठाउँभन्दा एकदिन ढिलो होली मनाउने गरिन्छ। होलीमा एकआपसमा अबिर लगाएर खुसी र आत्मीयता साटासाट गर्ने परम्परा छ । काठमाडौं उपत्यकासहित पहाडी र हिमाली जिल्लामा भने सोमबार नै होली मनाइएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);