पाकिस्तानी प्रधानमन्त्री शाहिद खाकान अब्बासी फागुन २१ गते सोमबार नेपाल आउने | ईमाउण्टेन समाचार

Our Network

चैत १५ २०८०, बिहीबार

पाकिस्तानी प्रधानमन्त्री शाहिद खाकान अब्बासी फागुन २१ गते सोमबार नेपाल आउने

salidh khakkan

काठमाडौं, १८ फागुन । पाकिस्तानी प्रधानमन्त्री शाहिद खाकान अब्बासी फागुन २१ गते सोमबार नेपाल आउने भएका छन । प्रधानमन्त्री केपी शर्मा ओलीलाई बधाई दिन पाकिस्तानी प्रधानमन्त्री अब्बासी २१ गते नेपाल आउने भएका हुन ।

पाकिस्तानी प्रधानमन्त्री अब्बासी प्रधानमन्त्री ओलीलाई बधाइ दिएर २२ गते फर्कने कार्यक्रम रहेको प्रधानमन्त्री निकट मानिने नेकपा एमालेका सचिव प्रदीप ज्ञवालीले जानकारी दिए । एमाले अध्यक्ष ओली फागुन ३ गते प्रधानमन्त्री नियक्त भएका थिए । पाकिस्तानमा सार्क सम्मेलन हुन नसकिरहेका बेला पाकिस्तानी प्रधानमन्त्री अब्बासीले सार्कको अध्यक्ष राष्ट्रका प्रधानमन्त्री ओलीलाई भेटेरै बधाई दिन खोज्नुलाई अर्थपूर्ण रुपमा लिइएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);