मन्त्रीहरुलाइ बिदेशमा उपचार गर्ने सुबिधा बन्द गर्ने : लालबाबु पण्डित | ईमाउण्टेन समाचार

Our Network

वैशाख ९ २०८१, आइतबार

मन्त्रीहरुलाइ बिदेशमा उपचार गर्ने सुबिधा बन्द गर्ने : लालबाबु पण्डित

l pandit

काठमाडौं, १८ फागुन । जनसंख्या तथा वातावरण मन्त्री लालबाबु पण्डितले मन्त्रीहरुलाइ बिदेशमा उपचार गर्ने सुबिधा बन्द गर्नुपर्ने बताएका छन ।

पूर्वसांसद मञ्चको सम्मान कार्यक्रममा बोल्दै मन्त्री पण्डितले मन्त्रिपरिषदले निर्णय गरेर उपचार सुविधा दिदा सानो सानो समस्यामा पनि विदेशमा उपचार गर्न जाने क्रम बढेको बताए । मन्त्री पण्डितले मन्त्रिपरिषदबाटै त्यसलाई रोक्न सके उपचारका नाममा विदेश जाने प्रवृति रोकिने बताए ।

कार्यक्रममा पूर्वसांसद मञ्चका अध्यक्ष ओमकारप्रसाद श्रेष्ठले पूर्वसांसदहरुलाई पनि सेवा सुविधा दिन माग राखे । कार्यक्रममा संघीय संसदमा निर्वाचित भएका सांसदहरुहरुलाई मञ्चका तर्फबाट सम्मान गरिएको थियो ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);