एमाले राष्ट्रिय भेला जारी | ईमाउण्टेन समाचार

Our Network

मंसिर ३ २०८३, बिहीबार

एमाले राष्ट्रिय भेला जारी

काठमाडौँ ।

नेकपा एमालेको राष्ट्रिय भेला आज पनि जारी छ । बुधवारबाट काठमाडौंमा शुरु भएको बैठकमा विभिन्न प्रतिवेदनमाथि छलफल भइरहेको छ । स्थानीय तहको निर्वाचनलाई लक्षित गरेर एमालेले राष्ट्रिय भेलाको आयोजना गरेको बताएको छ । दुई दिने भेला आज सक्ने गरी छलफल अघि बढाइएको एमालेको भनाइ छ ।

पछिल्लो समाचार

Leave a Reply