संसदीय दलको नेतामा प्रचण्ड चयन | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

संसदीय दलको नेतामा प्रचण्ड चयन

Prachandaaa

काठमाडौं, ६ माघ । नेकपा माओवादी केन्द्रले पार्टी अध्यक्ष पुष्पकमल दाहाललाई संसदीय दलको नेता चयन गरेको छ । आज सिंहदरबारमा बसेको माओवादी संसदीय दलको  बैठकले अध्यक्ष दाहाललाई संसदीय दलको नेता चयन गरेको हो ।

बैठकले आफूलाई संसदीय दलको नेता चयन गर्नुपहिले दाहालले सांसदहरुलाई नेकपा एमालेसँग भइरहेको पार्टी एकता सम्बन्धी वार्तामा भएको प्रगतिबारे जानकारी गराएका थिए ।

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);