प्रदेश नम्बर ५ को मुख्यमन्त्रीमा एमालेका शंकर पोखरेल नियुक्त | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

प्रदेश नम्बर ५ को मुख्यमन्त्रीमा एमालेका शंकर पोखरेल नियुक्त

shankar-pokhrel

बुटवल, २ फागुन । प्रदेश नम्बर ५ को मुख्यमन्त्रीमा एमालेका शंकर पोखरेल नियुक्त भएका छन् । प्रदेश प्रमुख उमाकान्त झाले प्रदेश ५ को एमाले संसदीय दलका नेता पोखरेललाई मुख्यमन्त्रीमा नियुक्त गरका हुन् ।

माओवादीको समर्थनमा एमालेले सरकार गठनका लागि आइतार नै दाबी पेश गरेको थियो । नवनियुक्त मुख्यमन्त्री पोखरेलले बिहिबार सपथ लिने कार्यक्रम रहेको छ । बिहिबार नै उनले सानो आकारको मन्त्रिपरिषद् बनाउने पोखरेलले बताए ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);