प्रथम राष्ट्रव्यापी फुलकन्ट्याक्ट क्योकुशिन बुदो कराँते प्रतियोगिता सञ्चालन हुने | ईमाउण्टेन समाचार

Our Network

वैशाख २० २०८१, बिहीबार

प्रथम राष्ट्रव्यापी फुलकन्ट्याक्ट क्योकुशिन बुदो कराँते प्रतियोगिता सञ्चालन हुने

काठमाडौं, २ फागुन । प्रथम राष्ट्रव्यापी खुल्ला फुलकन्ट्याक्ट क्योकुशिन बुदो कराँते प्रतियोगिता २०७४ सञ्चालन हुने भएको छ । राजधानीमा एक कार्यक्रम गरि आगामी फाल्गुन ४ र ५ गते प्रतियोगिता सञ्चालन हुने क्योकुशिन बुदो कराँते संघका अध्यक्ष भु्षण मर्हजनले बताएका छन् ।

उक्त प्रतियोगितामा काठमाडौँ, भक्तपुर, ललितपुर, दोलखा, काभ्रे, बारा, पर्सा, महोत्तरी, मकवानपुर, चितवन, कास्की लगाएतका ११ जिल्लाहरुबाट १६० खेलाडीहरुले ७ वटा तौला समुहमा प्रतिस्पर्धा गर्ने छन् ।

उक्त प्रतियोगितामा प्रथम, द्धितीय, तृतिय र सान्त्वना गरि सम्पुर्ण बिजेता खेलाडीहरुलाई शिल्ड, मेडल , प्रमाण पत्र तथा नगद पुरस्कार वितरण गरिने छ ।
प्रतियोगिता स्वयम्भु भुइँखेलमा सञ्चालन हुनेछ ।

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);