पूर्व सांसदहरुले गरे आफुहरुलाई पनि भूमिका दिइनुपर्ने माग | ईमाउण्टेन समाचार

Our Network

वैशाख ७ २०८१, शुक्रबार

पूर्व सांसदहरुले गरे आफुहरुलाई पनि भूमिका दिइनुपर्ने माग

purba samsadha

काठमाडौं,२ फागुन । नेपालमा २०४८ साल यता अधिकांश सांसदहरु आबद्द छन । तत्कालीन प्रतिनिधीसभा र दुवै संबिधान सभामा जनप्रतिनिधीको भुमिका निभाएका सांसदहरु मध्ये अधिकांश पुर्व भईसकेका छन । संक्रमणकालिन अवस्थामा समेत जनप्रतिनिधीको भुमिका निर्वाह गरिसकेका पुर्व सांसदहरु आफुलाई बौद्दिक शक्ति ठान्दछन ।

तर लामो समयको अनुभवलाई राज्यले उपभोग गर्न नसकेको उनिहरुको गुनासो छ । अब बन्ने सरकारले पुर्ब सांसदहरुलको बौद्दिक शक्ति र अनुभवलाई उपभोग गर्न उनिहरुले आग्रह गरे । कतिपय पुर्व सांसदहरु हालै सम्पन्न निर्वाचनबाट पुन सांसद बनेका छन । तर अवसर नपाएका र पराजय बेहोरेका हरु पुन उहि मन्चमा रहेने भएकाले पुर्व सांसदहरुको यो मन्च बृहत छ । बिक्रम श्रेष्ठको रिपोट ,भिडियो हेर्नका लागी तल क्लिक गर्नुहोला

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);