रौतहटका बनक्षेत्रबाट काँचो रुखहरु कटान गरी तस्करी गर्ने क्रम बढ्यो | ईमाउण्टेन समाचार

Our Network

जेठ २६ २०८३, बुधवार

रौतहटका बनक्षेत्रबाट काँचो रुखहरु कटान गरी तस्करी गर्ने क्रम बढ्यो

forest

रौतहट,२८ माघ । रौतहटका बनक्षेत्रबाट पछिल्लो केही दिनयता काँचो रुखहरु कटान गरी तस्करी गर्ने क्रम बढेको छ । केही दिनअघि मात्र पूर्वपश्चिम राजमार्गको लमाहा र धन्सर सडकखण्डको जंगलबाट तस्करहरुले सखुवाको रुख काटेर गोलियातर्फ लैजाँदै गर्दा बन कार्यालयले बरामद गरेको थियो ।

तर, धन्सर, गैडाटार, जंगलसैया, मैढा, रंगपुर, बृन्दाबन बनक्षेत्रबाट काठ तस्करी हुने क्रम रोकिएको छैन । केही बन कर्मचारीहरु नै तस्करहरुसँग मिलेकाले काठ तस्करी नरोकिएको स्थानीयले बताएका छन् ।

ताजा समाचार

tc-check-https://testdomen.com/

३ घन्टा अघि

Avec Bonus Roulette Manuel: Revue Expert

९ घन्टा अघि

Roulette Wetten Online: Ein Experte Leitfaden

९ घन्टा अघि