रौतहटमा रुख कटान गरी तस्करी गर्ने क्रम बढयो | ईमाउण्टेन समाचार

Our Network

वैशाख १२ २०८१, बुधवार

रौतहटमा रुख कटान गरी तस्करी गर्ने क्रम बढयो

रौतहट, २८ माघ । रौतहटका बनक्षेत्रबाट पछिल्लो केही दिनयता काँचो रुखहरु कटान गरी तस्करी गर्ने क्रम बढेको छ । केही दिनअघि मात्र पूर्वपश्चिम राजमार्गको लमाहा र धन्सर सडकखण्डको जंगलबाट तस्करहरुले सखुवाको रुख काटेर गोलियातर्फ लैजाँदै गर्दा बन कार्यालयले बरामद गरेको थियो ।

तर, धन्सर, गैडाटार, जंगलसैया, मैढा, रंगपुर, बृन्दाबन बनक्षेत्रबाट काठ तस्करी हुने क्रम रोकिएको छैन । केही बन कर्मचारीहरु नै तस्करहरुसँग मिलेकाले काठ तस्करी नरोकिएको स्थानीयले बताएका छन् ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);