जेठ १५ गतेको आन्दोलनमा प्रदर्शन हिंसात्मक भए प्रधानमन्त्रीले जिम्मा लिनुपर्छ : ज्ञानेन्द्र शाही | ईमाउण्टेन समाचार

Our Network

वैशाख १२ २०८३, आइतबार

जेठ १५ गतेको आन्दोलनमा प्रदर्शन हिंसात्मक भए प्रधानमन्त्रीले जिम्मा लिनुपर्छ : ज्ञानेन्द्र शाही

जेठ १४ बुधबार ।
राप्रपाका प्रमुख सचेतक ज्ञानेन्द्र शाहीले जेठ १५ गते आफूहरुले गर्ने आन्दोलनमा हिंसा भए त्यसको सम्पूर्ण जिम्मेवारी प्रधानमन्त्री केपी ओलीले लिनुपर्ने बताएका छन् ।

बुधबार संसद् भवनमा सञ्चारकर्मीसँग कुरा गर्दै शाहीले आफूहरूको आन्दोलन शान्तिपूर्ण हुने बताए । तथापि कुनै पनि अप्रिय घटना भए त्यसको जिम्मा प्रधानमन्त्रीले लिनुपर्ने उनले जिकिर गरे । उनले संविधानको उलंघन गर्दै प्रधानमन्त्रीले आफूहरु लक्षित उत्तेजक भाषण दिएर मान्छे भिडाएर युद्ध गर्न खोजेको आरोप लगाए ।

Leave a Reply