नेपाल र बरोडाबीच प्रतिष्पर्धा हुँदै | ईमाउण्टेन समाचार

Our Network

चैत २३ २०८०, शुक्रबार

नेपाल र बरोडाबीच प्रतिष्पर्धा हुँदै

काठमाडौं,२३ चैत्र । नेपाली राष्ट्रिय क्रिकेट टोलीले एसएमएस फ्रेण्डसिप कप टि २० प्रतियोगिताअन्तर्गत आज बरोडासँग प्रतिष्पर्धा गर्दैछ ।

समूह चरणको अन्तिम खेलअन्तगर्त नेपालले आज दिउँसो पौने ३ बजे बरोडासँग प्रतिष्पर्धा गर्न लागेको हो ।

नेपालले पहिलो खेलमा गुजरातलाई ८ विकेटले, दोस्रो खेलमा बरोडालाई २७ रनले र तेस्रो खेलमा गुजरातलाई ८ रनले पराजित गरेको थियो ।

बरोडा नेपाल र गुज्रातसँगका सबै खेलमा पराजित भएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);