नेपाल ए र आयरल्याण्ड ए बीच प्रतिष्पर्धा हुँदै | ईमाउण्टेन समाचार

Our Network

चैत २३ २०८०, शुक्रबार

नेपाल ए र आयरल्याण्ड ए बीच प्रतिष्पर्धा हुँदै

काठमाडौं,२३ चैत्र । नेपाल भ्रमणमा रहेको आयरल्याण्ड ए र नेपाल एले आज प्रतिष्पर्धा गर्दैछन् ।

दोस्रो एकदिसीयमा नेपाल ए र आयरल्याण्ड एले बिहान साढे ९ बजेबाट कीर्तिपुरस्थित क्रिकेट मैदानमा प्रतिष्पर्धा गर्न लागेका हुन् ।

नेपाल पहिलो खेलमा २१ रनले पराजित भएको थियो । सिरिजमा दाबी कायम राख्न नेपाललाई आजको खेल जित्नैपर्ने दबाब छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);