नेपाल ए र आयरल्याण्ड ए भिड्दै | ईमाउण्टेन समाचार

Our Network

चैत २५ २०८०, आइतबार

नेपाल ए र आयरल्याण्ड ए भिड्दै

काठमाडौं,२५ चैत्र । नेपाल भ्रमणमा रहेको आयरल्याण्ड ए र नेपाल एबीच आज अन्तिम प्रतिष्पर्धा गर्दैछन् । सिरिजअन्तर्गत यसअघिका दुई खेलमै आयरल्याण्ड ए विजयी भएको छ ।

सामान्य लक्ष्य पाएको नेपाल पहिलो र दोस्रो खेलमै ब्याटिङमा राम्रो गर्न नसक्दा पराजित भयो । कीर्तिपुरस्थित त्रिभूवन विश्वविद्यालयको खेल मैदानमा बिहान साढे ९ बजेदेखि शुरु हुने खेलमा क्लिन स्वीप हुनबाट बच्न नेपाललाई आज जित्नै पर्ने दबाब छ । पहिलोमा २१ र दोस्रोमा ११४ रनले पराजित भएको नेपालले दोस्रो खेलमा बिर्सन लायक प्रदर्शन गरेको थियो ।

१७५ रनको सामान्य लक्ष्य पछ्याएको नेपाल ६० रनमै अल आउट भएको थियो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);