नेपाल ए र आयरल्याण्ड ए भिड्दै | ईमाउण्टेन समाचार

Our Network

जेठ १६ २०८३, आइतबार

नेपाल ए र आयरल्याण्ड ए भिड्दै

काठमाडौं,१९ चैत्र । आज नेपाल ए ले आयरल्याण्ड एसँग तेस्रो तथा अन्तिम टि २० खेल खेल्दैछ । खेल दिउँसो १ बजे त्रिभूवन विश्वविद्यालयको खेल मैदानमा शुरु हुनेछ ।

नेपाल एले यसअघिका दुई खेलमा पराजित भएको हो । पहिलो खेलमा २१ रन र दोस्रो खेलमा ४० रनले पराजित भएको हो ।

दुवै खेलमा नेपाल एका मध्यक्रमका ब्याट्सम्यानहरु चल्न नसक्दा पराजित हुनुपरेको थियो । आज जित निकालेसँगै नेपाल क्लिन स्विप हुनबाट जोगिनेछ ।

Leave a Reply