नेपाल ए र आयरल्याण्ड एबीच प्रतिष्पर्धा हुँदै | ईमाउण्टेन समाचार

Our Network

वैशाख ७ २०८३, मंगलबार

नेपाल ए र आयरल्याण्ड एबीच प्रतिष्पर्धा हुँदै

काठमाडौं,१६ चैत्र । नेपाल ए र आयरल्याण्ड ए बीच आज पहिलो टि २० क्रिकेट प्रतियोगिता हुँदैछ ।

खेल आज दिउँसो १ बजेबाट कीर्तिपुरस्थित त्रिभूवन विश्वविद्यालयको खेल मैदानमा शुरु हुनेछ ।

आयरल्यान्ड ‘ए’ ले नेपाल ‘ए’ सँग तीनवटा टी–२० र तीनवटा एकदिवसीय प्रतियोगिता खेल्नेछ ।

पछिल्लो समाचार

Leave a Reply