टि २० अभ्यासमा नेपाल आयरल्याण्ड ए सँग भिड्दै | ईमाउण्टेन समाचार

Our Network

चैत २७ २०८२, शनिबार

टि २० अभ्यासमा नेपाल आयरल्याण्ड ए सँग भिड्दै

काठमाडौं,१२ चैत्र । नेपालले आज आयरल्याण्ड एसँग टि २० अभ्यास खेल खेल्दैछ । आज दिउँसो १ बजे कीर्तिपुर मैदानमा खेल शुरु हुनेछ ।

नेपाल विश्वकप टि २० को अभ्यासका क्रममा रहेको छ । नेपालले आयरल्याण्ड एसँग दुई वटा खेल खेल्नेछ ।

नेपाल र आयरल्याण्ड एबीचको अर्को खेल भने मंगलवार हुनेछ । टि २० पछि नेपाल एले आयरल्याण्ड एसँग तीन टि २० र तीन एकदिवसीय अभ्यास खेल खेल्नेछ ।

Leave a Reply