सीटीईभीटीका उपाध्यक्षलाई मोसो दल्ने प्रयास गरेको आरोपमा दुई जना पक्राउ | ईमाउण्टेन समाचार

Our Network

वैशाख २८ २०८१, शुक्रबार

सीटीईभीटीका उपाध्यक्षलाई मोसो दल्ने प्रयास गरेको आरोपमा दुई जना पक्राउ

फागुन २० काठमाण्डौ – प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीईभीटी) का उपाध्यक्ष खगेन्द्रप्रसाद अधिकारीलाई मोसो दल्ने प्रयास गरेको आरोपमा दुई जना पक्राउ परेका छन् ।

यही फागुन ६ गते सीटीईभीटीका उपाध्यक्ष अधिकारीको कार्यकक्षमा अखिल क्रान्तिकारी (वैद्य समूह) बताउने विद्यार्थीहरूको समूहले भेटघाट गर्ने भनेर प्रवेश गरी अभद्र व्यवहार र मोसो दल्ने प्रयास भएको थियो ।

घटनामा संलग्न अछाम घर भएका डीबी शाही र दार्चुला घर एका नवराज भट्टलाई पक्राउ गरेर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);