काठमाडौँ महानगरपालिकाकै क्यान्टिनमा बासी खाना | ईमाउण्टेन समाचार

Our Network

जेठ ८ २०८१, मंगलबार

काठमाडौँ महानगरपालिकाकै क्यान्टिनमा बासी खाना

फागुन २०  काठमाण्डौ – काठमाडौँ महानगरपालिकाले आफ्नै कार्यालयमा सञ्चालनमा रहेको क्यान्टिनलाई कारबाही गरेको छ।

महानगरको कार्यालयमा संचालित नारायणी चमेना गृहलाई ५० हजार रुपैयाँ जरिबाना तिराइएको हो ।

महानगरका अनुसार क्यान्टिनको खानाका विषयमा विभिन्न गुनासा आएका थिए ।

अनुगमन गर्दा बासी खाना खुवाउने गरेको पाइएपछि जरिबाना गरिएको महानगरले बताएको छ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);