कानूनले काम गरेको भए ठूलाबडा नेताहरु जेलमा हुन्थेः चन्द्र भण्डारी | ईमाउण्टेन समाचार

Our Network

वैशाख २० २०८१, बिहीबार

कानूनले काम गरेको भए ठूलाबडा नेताहरु जेलमा हुन्थेः चन्द्र भण्डारी

काठमाडौं, ९ माघ ||
नेपाली काँग्रेसका सांसद चन्द्र भण्डारीले देशमा कानूनले काम गरेको भए ठूलाबडा कर्मचारी र नेताहरु जेलमा हुने बताउनुभएको छ । मंगलवार काठमाडौंमा नीलप्रसाद भण्डारी स्मृति पुरस्कार ग्रहण गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले नेताहरुले अहिले मुलुक चलाउन नसकेको बताउनु भयो । उहाँले भाषण गर्नेहरुले आफ्नो पार्टी सुधार्ने हो भने मुलुक बन्न समय नलाग्ने बताउनु भयो । उहाँले संवैधानिक निकायमा बसेका व्यक्ति र राजनीति गर्ने धेरै नेताहरु आफ्ना घर ठूलाठूला बनाउने र वरिपरि गरिव राखेर झुपडी बनाउने प्रवृत्तिका कारुण मुलुक गरिव भएको बताउनु भयो । नेता भण्डारीले विकास निर्माणमा नेताहरुको क्षमता नपुगेको बताउनु भयो ।

 

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);