विमानस्थलबाट फेरी १ किलो सुन बरामद | ईमाउण्टेन समाचार

Our Network

वैशाख १८ २०८३, शनिबार

विमानस्थलबाट फेरी १ किलो सुन बरामद

काठमाडौं,२२ पुस । पछिल्लो समय नेपालमा विदेशबाट सुन भित्रिने क्रम बढ्दै गइरहेको छ ।

आज पनि त्रिभुवन विमानस्थलमा १ किलो ३ सय ग्राम सुन बरामद भएको छ ।

शनिबार राति १२ बजे फ्लाई दुबईबाट आएकी श्रीलंकन नागरिक कान्थामात्रे काभास्करले साथबाट सुन बरामद भएको हो ।

सो बारे अनुसन्धान भइरहेको विमानस्थलले जनाएको छ ।

Leave a Reply