कञ्चनपुरकाे पुनरवासबाट १८ किलो सुन बरामद | ईमाउण्टेन समाचार

Our Network

चैत १६ २०८०, शुक्रबार

कञ्चनपुरकाे पुनरवासबाट १८ किलो सुन बरामद

Gold

कञ्चनपुर, २ फागुन । प्रहरीले कञ्चनपुरको पुनरवास नगरपालिका–२ बाट १८ किलो सुन बरामद गरेको छ । स्थानीय शङ्कर विकको घरमा लुकाएर राखेको अवस्थामा प्रहरी र सिआइबीको टोलीले १८ किलो सुन बरामद गरेको हो ।

बरामद भएको सुन जिल्ला प्रहरी कार्यालय कञ्चनपुरमा ल्याइएको प्रहरी प्रमुख प्रहरी उपरीक्षक कुँवेर कडायतले बताए । प्रहरीले सुन ओसार–पसारमा संलग्न एक जनालाई नियन्त्रणमा लिएको छ । पक्राउ पर्नेको नाम प्रहरीले सार्वजनिक गरेको छैन ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);