बंगलादेशमा संसदीय निर्वाचन हुँदै | ईमाउण्टेन समाचार

Our Network

वैशाख २२ २०८१, शनिबार

बंगलादेशमा संसदीय निर्वाचन हुँदै

काठमाडौं, ३० कात्तिक । बंगलादेशका मुख्य निर्वाचन आयुक्त काजी हबिबुल अवालले देशको १२ औं संसदीय निर्वाचन जनवरीमा हुने बताउनुभएको छ ।

राष्ट्रका नाममा टेलिभिजनमा सम्बोधन गर्दै अवलले यस्तो घोषणा गर्नुभएको हो । कार्यतालिकाअनुसार उम्मेदवारहरुले नोभेम्बर अन्तिमसम्म उम्मेदवारी दर्ता गर्नुपर्नेछ । उम्मेदवारी फिर्ता लिने अन्तिम मिति डिसेम्बरमा तोकिएको छ ।

उम्मेदवारहरुले नाभेम्बर अन्तिमदेखि चुनावी प्रचार शुरु गर्न सक्नेछन् । निर्वाचन कार्यतालिका सार्वजनिक गर्दै अवालले सबै राजनीतिक दललाई निर्वाचनमा जुट्न आग्रह गर्नुभएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);