कांग्रेस संसदीय दलको निर्वाचन भोलि, उम्मेदवारी दर्ता आज | ईमाउण्टेन समाचार

Our Network

वैशाख ५ २०८१, बुधवार

कांग्रेस संसदीय दलको निर्वाचन भोलि, उम्मेदवारी दर्ता आज

काठमाडौं । प्रमुख सत्तारुढ दल नेपाली कांग्रेसको भोलि हुने संसदीय दलको निर्वाचनका लागि आज उम्मेदवारी दर्ता गर्ने समय तोकिएको छ ।

पार्टीको निर्वाचन कार्यतालिका अनुसार आज बिहान ८ देखि १० बजेसम्म उम्मेदवारहरुले दरखास्त दिन सक्नेछन् । उम्मेदवारी दर्ता शुल्क ५१ हजार रुपैयाँ निर्धारण गरिएको छ ।

भोलि बिहान ८ बजेदेखि १० बजेसम्म मतदान हुँदैछ ।

दिउँसो २ बजे अन्तिम नामावली प्रकाशित हुनेछ स्रोतले जनाएको छ ।

मतदान कांग्रेस संसदीय दलको कार्यालयमा सिंहदरबारमा हुनेछ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);