खनालको नाम राष्ट्रपतिमा प्रस्ताव | ईमाउण्टेन समाचार

Our Network

वैशाख १८ २०८१, मंगलबार

खनालको नाम राष्ट्रपतिमा प्रस्ताव

radio diwas-jhalanath khanal

काठमाडौं । नेकपा (एकीकृत समाजवादी)ले राष्ट्रपतिको रुपमा नेता झलनाथ खनाललाई अघि सार्ने भएको छ ।

सत्तागठबन्धनबाट सरकार बन्ने सम्भावना प्रबल भएपछि पार्टीको तर्फबाट खनाललाई राष्ट्रपतिको रुपमा अघि सारिएको हो ।
गठबन्धनमा पद बाँडफाँट हुने भएकोले राष्ट्रपतिमा समाजवादीले दाबी गरिरहेको छ ।

नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल र माधव नेपालबीच सोमबार पदको बारेमा छलफल भएको थियो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);