एमाले नेताद्धय झलनाथ खनाल र मोदनाथ प्रश्रित कोरोना संक्रमित | ईमाउण्टेन समाचार

Our Network

चैत १५ २०८०, बिहीबार

एमाले नेताद्धय झलनाथ खनाल र मोदनाथ प्रश्रित कोरोना संक्रमित

काठमाडौं । नेकपा एमालेका वरिष्ठ नेता झलनाथ खनाल कोरोना संक्रमित भएका छन् ।

पूर्वप्रधानमन्त्री समेत रहेका नेता खनाललाई कोरोना संक्रमण पुुष्टि भएसँगै मनमोहन मेमोरियल अस्पताल भर्ना गरिएको बताइएको छ । उनको स्वास्थ्य अवस्था गम्भीर भएकाले नर्भिक अस्पताल पठाउन तयारी भईरहेको अस्पतालले जनाएको छ ।

त्यसैगरी नेकपा एमाले कै अर्का नेता एवम् पूर्वमन्त्री मोदनाथ प्रश्रितलाई पनि संक्रमण पुष्टि भएको छ । उनको पनि मनमोहन अस्पताल मै उपचार भईरहेको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);