नेता खनाल अस्पताल भर्ना | ईमाउण्टेन समाचार

Our Network

फागुन २९ २०८०, मंगलबार

नेता खनाल अस्पताल भर्ना

jhalnath khanal

काठमाडौं । नेकपा एमालेका नेता झलनाथ खनालको स्वास्थ्यमा समस्या देखिएपछि अस्पताल भर्ना भएका छन् ।

विगत ४ दिनदेखि लगातार ज्वरो आएपछि खनाललाई सोमबार बिहान काठमाडौंको थापाथलीस्थित नर्भिक अस्पताल भर्ना गरिएको हो ।

पूर्वप्रधानमन्त्री समेत रहेका खनालको रगतमा हेमोग्लोबिनको मात्रा पनि कमी भएको बताइएको छ ।

खनाल यसअघि कोरोना संक्रमित भएर अस्पताल भर्ना भएका थिए । संक्रमणमुक्त भईसकेका खनालको स्वास्थ्य पुन समस्या देखिएको हो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);