नेता खनाल संक्रमणमुक्त, अझै केही दिन अस्पताल मै रहने | ईमाउण्टेन समाचार

Our Network

वैशाख १२ २०८१, बुधवार

नेता खनाल संक्रमणमुक्त, अझै केही दिन अस्पताल मै रहने

jhalnath khanal

काठमाडौं । नेकपा एमालेका वरिष्ठ नेता झलनाथ खनाल कोरोना संक्रमणमुक्त भएका छन् ।

कोरोनाका लक्षण देखिएको पछि विगत एक हप्ताबाट नर्भिक अस्पतालमा भर्ना भएका नेता खनालको आइतबार सांझ रिपोर्ट नेगेटिभ आएको हो ।

उनले आफू संक्रमणमुक्त भएको सामाजिक सञ्जालमार्फत् जानकारी गराएका छन् ।

संक्रमणमुक्त भएपनि चिकित्सकको सल्लाहअनुसार अझै केही दिन अस्पताल मै उनका अनुसार सङ्क्रमणमुक्त भए पनि केही दिन चिकित्सकको सल्लाहमा नेता खनाल अस्पतालमै रहने छन्।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);