कांग्रेसमा संसदीय दलको नेता चयनका लागि हुने निर्वाचनमा आज उम्मेदवारी दर्ता | ईमाउण्टेन समाचार

Our Network

वैशाख १९ २०८१, बुधवार

कांग्रेसमा संसदीय दलको नेता चयनका लागि हुने निर्वाचनमा आज उम्मेदवारी दर्ता

congress

काठमाडौं, २० फागुन । नेपाली कांग्रेसमा संसदीय दलको नेता चयनका लागि हुने निर्वाचन अन्र्तगत आज उम्मेदवारी दर्ता गराईंदै छ । निर्वाचन समितिले साँझ ६ देखि साढे ७ बजेसम्म उम्मेदवारी दर्ताको समय तोकेको छ । महामन्त्री डाक्टर शशांक कोइरालाको नाममा सर्वसम्मतिको सम्भावना न्युन देखिएकाले नेता चयनका लागि निर्वाचन हुने पक्कापक्की देखिएको छ ।

दलको नेताका लागि सभापति शेरबहादुर देउवा र पूर्वमहामन्त्री प्रकाशमान सिंहले उम्मेदवारी दिने तयारी गर्नुभएको छ । दलको नेता चयनका लागि भोलि विहान १० बजे मतदानको कार्यक्रम राखिएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);