१७ अर्बको बिजुली भारतबाट आयात, कसरी आत्मनिर्भर बन्ने ? (भिडियो सहित) | ईमाउण्टेन समाचार

Our Network

जेठ ५ २०८१, शनिबार

१७ अर्बको बिजुली भारतबाट आयात, कसरी आत्मनिर्भर बन्ने ? (भिडियो सहित)

मुलुक संघीयतामा प्रवेश गरिसकेको छ । सात एउटा प्रदेशमा संघीय सरकार गठन भईसकेका छन् । तिन तहको सरकार पनि बनिसकेको छ । सरकार बनिसके पछि एउटा प्रस्न उठेको छ , राजनीतिक तवरमा समझदारी र चुनाव कार्यान्वयन पछि राजनीतिक वातावरण मिलेर मात्र पुग्छ कि समृद्धीका लागि आर्थिक स्रोत पनि जुट्न पर्छ ? संघीयतामा खर्च र स्रोतको व्यवस्थापन कसरी हुन्छ ? यसै विषयमा आधारित माउन्टेन टेलिभिजनको कार्यक्रम ‘सत्ता–शासन’मा प्रस्तोता प्रकाश गिरीले राष्ट्रिय योजना आयोगका पूर्व उपाध्यक्ष दिपेन्द्रबहादुर क्षेत्री र नेपाल चम्बेर अफ कमर्सका उपाध्यक्ष कमलेशकुमार अग्रवालसँग गरेको कुराकानी हेर्नुहोस् :

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);