ओलीले सकेनन्, संघीयता रहँदैन, खारेज हुन दश वर्ष लाग्छ : अच्युत वाग्ले (भिडियो सहित) | ईमाउण्टेन समाचार

Our Network

असार ८ २०८३, मंगलबार

ओलीले सकेनन्, संघीयता रहँदैन, खारेज हुन दश वर्ष लाग्छ : अच्युत वाग्ले (भिडियो सहित)

achyut wagle

काठमाडौं, १७ साउन । मुलुक संघीयतामा प्रवेश गरिसकेको छ । संविधानले कल्पना गरे अनुसार तीन तहको सरकार अभ्यासमा आइसकेको छ । तर, अभ्यासमा आईसकेपछि पनि धेरै खाले अलमल देखिएको छ । अलमल शब्दमा मात्रै देखिएको छैन । प्रदेशका प्रमुख र मुख्य मन्त्रिहरुलेनै सरकारले संघीयता सिध्याउन खोजेको आरोप लगाएका छन् । ५० हजार सम्मको कोष सरकारलेनै वितरण गर्ने भएपछि यो संघीयता कसरी टिक्छ र संघीयताको भावना अनुसार संघीय सरकार संचालन भईरहेको छैन भनेर उनीहरुले खरो आरोप लगाईरहेका छन् । के हाम्रो वित्तीय अवस्थाले यो संघीयता टिक्छ ? हाम्रो स्रोत र साधनहरु संघीयता धान्ने खालको छन् कि छैनन् ? संघीयतामा प्रवेश गरिसकेपछि वित्तीय व्यवस्थापन, अर्थ व्यवस्थापन र स्रोतको बाडफाड कसरी हुनुपर्छ र कसरी भईरहेको छ ? यी र यस्तै विषयमा केन्द्रित कार्यक्रम ‘खरो प्रश्न’ मा प्रस्तोता प्रकाश गिरीले राजनीतिक विश्लेषक अच्युत वाग्लेसँग गरेको कुराकानी हेर्नुहोस् :

ताजा समाचार