दार्चुलामा एक युवक मृत फेला | ईमाउण्टेन समाचार

Our Network

फागुन १२ २०८०, शनिबार

दार्चुलामा एक युवक मृत फेला

काठमाण्डौ, १० कार्तिक

दार्चुलामा एक युवक मृत फेला परेका छन।

दार्चुला को दुहु गाउपालिका २ हिकिलाका ४५ वर्षिय जयराम टमाटा माहाकाली नगरपालिका ४ शिवनगर स्थित माहाकली नदी किनारमा मृत फेला परेका हुन।
मृतक टमाटाको शवको पोस्टमार्टमका लागि जिल्ला आपताल दार्चुला मा रखिएको छ ।

घट्ना बरे अनुसन्धान भइरहेको जिल्ला प्रहरी कर्यालय दार्चुलाले जान्कारी दिएको छ।

Leave a Reply