दार्चुलामा महिला नगर प्रहरी मृत फेला | ईमाउण्टेन समाचार

Our Network

वैशाख १७ २०८१, सोमबार

दार्चुलामा महिला नगर प्रहरी मृत फेला

death body

दार्चुला,१४ फागुन । दार्चुलाको महाकाली नगरपालिकामा कार्यरत एक महिला नगर प्रहरी झुन्डिएको अवस्थामा मृत फेला परेकी छन्।

महाकाली न.पा ४ खलंगा स्थित डेरा गरि बस्ने महाकाली न.पा ८ कि २२ वर्षीय रबिना पल्याल कोठामा पंखाको डन्डीमा झुन्डिएको अवस्थामा मृत फेला परेकी हुन्।

मृतक रबिना पल्याल शवको पोस्टमार्टमका लागि जिल्ला अस्पताल दार्चुलामा रखिएको र घटनाबारे अनुसन्धान भइ रहेको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जानकारी दिएको छ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);