आज विदेशीमुद्रा कतिमा साट्न सकिन्छ ? | ईमाउण्टेन समाचार

Our Network

भदौ १७ २०८३, बिहीबार

आज विदेशीमुद्रा कतिमा साट्न सकिन्छ ?

us doller

काठमाडौं,५ कात्तिक । आज एक अमेरिकी डलरको खरिददर १३२ रुपैयाँ ७० पैसा र विक्रिदर १३३ रुपैयाँ ३० पैसा रहेको छ ।

नेपाल राष्ट्र बैंकको अनुसार एक युरोपियन युरोकोक खरिददर १४० रुपैयाँ ५३ पैसा र विक्रिदर १४१ रुपैयाँ १६ पैसा रहेको छ ।

त्यसैगरी, एक अष्ट्रेलियन डलरको खरिददर ८३ रुपैयाँ ७४ पैसा र विक्रिदर ८४ रुपैयाँ १२ पैसा रहेको बैंकले जनाएको छ ।

Leave a Reply

ताजा समाचार