ललितपुरको महालक्ष्मी पेट्रोलपम्प सिल | ईमाउण्टेन समाचार

Our Network

वैशाख २२ २०८१, शनिबार

ललितपुरको महालक्ष्मी पेट्रोलपम्प सिल

काठमाडौं, ३ कात्तिक । ललितपुरको सातदोबाटोस्थित महालक्ष्मी विश्वकर्मा ट्रेडर्स पेट्रोल पम्प सिल गरिएको छ ।

उपभोक्तालाई तोकिएभन्दा कम परिमाणमा पेट्रोलियम पदार्थ विक्री गरेको पाइएपछि शुक्रबार विहान अनुगमन टोलीले निरीक्षणका क्रममा पेट्रोलियम पदार्थमा उपभोक्ता ठगेको भेटेपछि उक्त पेट्रोल पम्प सिल गरेको बझिएको छ ।

सरकारसहितको अनुगमन टोलीले पेट्रोलियम पदार्थको परिमाणमा ठगी गर्ने तिनकुनेको गैरीगाउँस्थित भ्यालीबाबा पेट्रोल पम्प, शान्तिनगरको हरिसिद्धी आयल स्टोल, हलचोकस्थित सशस्त्र प्रहरीले सञ्चालन गरेको पेट्रोल पम्प र कलंकीको श्यामा आयल स्टोर सिल गरिसकेको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);