टाटा नेक्सनमा ५ तोला सुन जित्ने मौका | ईमाउण्टेन समाचार

Our Network

चैत १५ २०८०, बिहीबार

टाटा नेक्सनमा ५ तोला सुन जित्ने मौका

tata nexon

काठमाडौं,५ माघ । टाटा मोटर्सले फेसबुकमार्फत ग्राहकका लागि टाटा नेक्सनमा ५ तोला सुन जित्ने मौका प्रदान गरेको जनाएको छ । यो फेसबुक अभियानअन्तर्गत ५ जना भाग्यशाली विजेताले ११ तोला सुन जित्ने अवसर पाउनछन् । यस अभियानमा सहभागी हुन प्रतियोगीले फेसबुकमा आफ्नो नामको बीचमा ‘नेक्सन’ राखी टाटा मोटर्स्को फेसबुक पेज लाइक गर्नुपर्ने छ ।

त्यसैगरी, टाटा नेक्सनले अर्को उत्साहजनक अभियान ल्याएको जनाएको छ जसमा फेसबुक प्रयोगकर्ताले नयाँ स्मार्टफोन जित्न सक्नेछन् । फेसबुक प्रयोगकर्ताले आफ्नो प्रोफाइल पिक्चरमा टाटा नेक्सन फ्रेम राखेर अफडेट गर्नुपर्नेछ र सो अफडेट गरिएको प्रोफाइल पिक्चरमा वा अफडेट गरिएको प्रोफाइल पिक्चरको स्क्रिनसटमा ह्यासटाटानेक्सस गरेर कमेन्ट गर्नुपर्नेछ । यसमा तीनजनाले स्मार्टफोन जित्नेछन् । यो अभियान फेब्रुअरीमा अन्त्य हुने कम्पनीले जनाएको छ ।आजको नागरिक दैनिकमा यस्तो खवर छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);